कलाकार निलमको जीवनीमा चलचित्र बन्दै, निलम स्वयम् अभिनयमा

<span class='c1'>कलाकार निलमको जीवनीमा चलचित्र</span> <span class='c2'>बन्दै, निलम स्वयम् अभिनयमा</span>

बिराटनगर पुष ३ ,

एक खुट्टाले नाच्ने कलाकार भनेर चिनिने कलाकार निलम ढुंगानाको जीवनमा आधारित चलचित्र बन्ने भएको छ । निर्मल शर्माले निर्देशन गरेको उक्त छोटो चलचित्रमा निलमले जीवनमा भोगेका कुरा समेटिने छन् । चलचित्रको सुटिङ सकिएको र चाडै आइफ्लेसमा राखिने निलमले आवर बिराटनगरलाई जानकारी दिईन ।

चलचित्रको संगीत संजय श्रेष्ठले दिएका छन् भने एसोसियट डिरेक्टर कमल मैनाली रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्