विमान दुर्घटना लगत्तै इरानमा भूकम्प !

<span class='c1'>विमान दुर्घटना लगत्तै इरानमा</span> <span class='c2'>भूकम्प !</span>

बिहान इरानको तेहरानबाट युक्रेन उडेको बोइङ ७३७-८०० जेट इरानी राजधानी तेहरानको दक्षिण-पश्चिममा पर्ने पारान क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।दुर्घटनामा १८० जनाले ज्यान गुमाएका छन्।

इरानले इराकमा रहेका अमेरिकी सेनाको दुई आधार शिविरमा मिसाइल आक्रमण गरेको केहि घण्टापछि विमान दुर्घटना भएको थियो। यो आक्रमण इरानी सेनाका कमाण्डर कासिम सुलेमानी मारिएको बदलामा गरेको इरानको दावी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्