एक महिलाको मेसिनमा बेरिएर मृत्यु

<span class='c1'>एक महिलाको मेसिनमा</span> <span class='c2'>बेरिएर मृत्यु</span>

मोरङ्गको हातिमुडा ८ मा आज बिहान प्राईम केबुल फ्याट्रिकमा काम गर्ने एक महिलाको मेसिनमा बेरिएर मृत्यु भएको छ।
मोरङ्ग टंकिसिनवारी ६ की ३५ बर्षिया मुन्नि माझीको मेसीनमा च्यापिएर मृत्यु भएको हो । फ्याक्ट्रिमा काम गरिरहेको अवस्थामा मेसिनमा साडी बेरिदा उनी पनि मेसिनमा बेरिएर गम्भीर घाईते भएकी थिईन । टाउको र हातमा गम्भीर चोट लागेकी उनको उपचारको लागी विराटनगर ल्याउदै गर्दा बाटैमा मृत्यु भएको हो । शवलाई पोष्टमार्टमको लागी कोशी अंचल अस्पताल बिराटनगरमा ल्याइएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्