जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण

<span class='c1'>जेष्ठ नागरिकको</span> <span class='c2'>स्वास्थ्य परिक्षण</span>

जेष्ठ नागरिक सेवा समाजले आयोजना गरेको स्वास्थ्य शिबिरमा १ सय ७ जेष्ठ नागरिकहरुले स्वास्थ्य परिक्षण गराएका छन । बिराटनगर - ६ स्थित एक बिद्यालयमा भएको स्वास्थ्य शिबिरमा बिराट आखा अस्पतालका डाक्टरहरुले आखाको उपचार गरेका थिए भने बिराट अस्पतालका डाक्टरहरुले हाड्जोर्नी लगायतको उपचार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्