दुहबीमा क्रिकेट प्रतियोगिता हुँदै

<span class='c1'>दुहबीमा क्रिकेट</span> <span class='c2'>प्रतियोगिता हुँदै</span>

दुहबीमा जुनियर जेसिसको आयोजनामा टि-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । दुहबी रंगशालामा हुने खेलमा मोरङ र सुनशरीका गरी १६ क्रिकेट टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ५००० र दोस्रो हुनेले रु २१०० पुरस्कार पाउने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्