कविता : गरौं रक्तदान ! – विजय मण्डल

कविता :  गरौं रक्तदान ! – विजय मण्डल

सोचे के नै हुन्न यहाँ
निर्जीव वस्तुले पनि जिवन पाउद छ यँहा
फरक यती मात्र हो
उ लाटो छ
तर सुन्दछ उसले हरेक शब्द
नियाल्दै पनि छ हरेकको चरीत्र
उसलाई छैन चाहना कोई प्रती
न त कुनै निरासा
उ त आफनो काम प्रती वफादार छ
हजुर
उ छ त हाम्रो शास चलिरहेको छ
अब भनुस
के हामी उ जस्तो बन्न चाहानौ
यदी हो भनै आउ
सबैले मिली एउटै प्रण गरौं
बचाउनु छ अब कसैको ज्यान
गरौं हरेक तीन महिनामा रक्तदान !

 

[caption id="attachment_110551" align="alignnone" width="720"] बिगतका दुई तीन बर्ष अघि रगतका क्षेत्रमा सेवा गरे बापत पाएको यस सम्मानले केही दिन यता जिवन पाएको छ ।[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्