मोरङको जाँते–पथरी सडक खण्डमा बस दुुर्घटना, १८ जना घाइते

<span class='c1'>मोरङको जाँते–पथरी सडक खण्डमा बस</span> <span class='c2'>दुुर्घटना, १८ जना घाइते</span>

विराटनगर । मोरङको पथरी बजार नजिकै जाँते–पथरी सडकखण्डमा यात्रु बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

सोमबार दिउँसो जाँतेबाट ३५ जना यात्रु लिएर पथरीतर्फ आउँदै गरको को १ ख ७९५३ नम्बरको सम्झना ट्राभल्सको बस तिव्र गतिका कारण विपरीत दिशातर्फ गएर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका सबैको अवस्था सामान्य रहेको र उनीहरुको पथरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बसका चालक लेटाङ ९ बस्ने २९ वर्षिय रामकुमार मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्