विराटनगरको सेन्ट्रल बजार भेलेन्टाइन डे को अफर : कपडामा २५% सम्म छुट

<span class='c1'>विराटनगरको सेन्ट्रल बजार भेलेन्टाइन डे को</span> <span class='c2'>अफर : कपडामा २५% सम्म छुट</span>

विराटनगरस्थित सेन्ट्रल मलले भेलेन्टाइन डेको अवसरमा बिभिन्न अफर लिएर आएको छ ।

मलले ग्राहकलाई लक्षित गरेर प्रेम दिवसको अवसरमा सेन्ट्रल मल , सेन्ट्रल बजार तथा सेन्ट्रल मल्टिप्लेक्समा आकर्षक अफर सुरु गरेको हो ।

बिभिन्न अफर जारीरहेको अवस्थामा सेन्ट्रल बजारमा कुनै पनि कपडा (लेडिज ,जेन्स तथा बालबालिका) को खरिदमा २५% सम्म छुटको अफर रहेको सेन्ट्रल बजारले जनाएको छ ।  सेन्ट्रल बजारमा खरिद गरिने कपडामा २५% छुटको व्यवस्थाले ग्राहकको भिड सेन्ट्रल   बजारमा बढेको छ ।

यकता अफर फेब्रुअरी ७ देखि १४ सम्म रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्