रंगेली प्रहरीद्धारा डेढ लाख बराबरको भारतिय चल्ला बरामद

<span class='c1'>रंगेली प्रहरीद्धारा डेढ लाख</span> <span class='c2'>बराबरको भारतिय चल्ला बरामद</span>

विराटनगर । मोरङको सुुनवर्षि नगरपालिका ९ स्थित डाईनिया चोक नजिकैबाट भारत बाट नेपाल भित्राउदै गरेको अबैध चल्ला प्रहरी बरामद गरेको छ ।
प्रहरीले डेढ लाख मुल्य बराबरकोे बोईलर कुखुराको चल्ला रहेको ३२ काटुन चल्ला बरामद गरेको हो । ईलाका प्रहरी कार्यलय रंगेलीको गस्ती टोलीले शुक्रबार राति १ बजे उक्त चल्ला बरामद गरेको प्रहरीले जनाएको छ ।
शनिबार स्थानीय ,बुद्धिजीवी बडा अध्यक्ष को रोहवर मा उक्त चल्ला नष्ट गरिएको र सो चल्ला को वजार मुल्य १ लाख ३० हजार बराबरको रहेको र भारतको पटनामा उत्पादन मेरी गोल्ड लेखिएको काटुन समेत फेला परेकोे ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक लेखनाथ दाहाल बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्