कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार ६६५

<span class='c1'>कोरोनाभाइरसका कारण मृत्यु हुनेको</span> <span class='c2'>संख्या एक हजार ६६५</span>

काठमाडौं । कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार ६६५ पुगेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार शनिबारसम्म मृत्यु हुनेको संख्या १६६५ पुगेको छ ।

अहिलेसम्म करिब ७० हजार नागरिकमा कोरोनाभाइरस देखिएको छ । करिब १० हजार अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने बाँकी उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्