विराटनगरमा मानवीय फाउन्डेसनको बालबालिकालाई बिभिन्न सहयोग हस्तान्तरण

<span class='c1'>विराटनगरमा मानवीय फाउन्डेसनको बालबालिकालाई</span> <span class='c2'>बिभिन्न सहयोग हस्तान्तरण</span>

विराटनगर फाल्गुन ४ , 

बिराटनगरमा मानवीय फाउन्डेसनको आयोजनामा प्रेम दिवसको अवसरमा बालबालिकालाई विराटनगरमा मानवीय फाउन्डेसनको बालबालिकालाई बिभिन्न सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बिराटनगर वडा नम्बर १५ स्थित विद्या विकास स्कुलका विद्यार्थीका लागि कार्यक्रममा खानेकुरा तथा शिक्षा समन्धी कपि किताब लगायत हस्तान्तरण गरेका थिए ।

आश्रमका २५ जना बालबालिकालाई मानबिय फाउन्डेसनले उत्प्रेरित गर्न समेत कार्यक्रम आयोजना गरेको फाउन्डेसनका सदस्य मनिष शाहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्