“विराट एक्स्पो” मा आएका हात्ती फर्किए ,भोकै भएपछी कोशी टापू फिर्ता

<span class='c1'>“विराट एक्स्पो” मा आएका हात्ती फर्किए</span> <span class='c2'>,भोकै भएपछी कोशी टापू फिर्ता</span>

विराटनगरमा जारीरहेको "विराट एक्स्पो" मा कोशी टापुबाट ल्याइएका हाती फिर्ता गएका छन् । एक्स्पोको उदघाटनमा ल्याइएका हात्ती आइतबार फिर्ता गएको बताइएको छ । खाना पर्याप्त नपाएर उनीहरु फिर्ता गएको बताइएको छ । एक्स्पोमा हात्तीहरु दिनभर अवलोकनकर्ता संग रहेका थिए ।

यता ,  एक्स्पोमा हात्तीहरुलाई पर्याप्त खाना नभएको कारण फिर्ता नगएको उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले बताए । उनका अनुसार हात्तीहरुलाई उदघाटनको लागि मात्रै ल्याइएको थियो ।

उनीहरु लगभग ११ घण्टा हिडेर विराटनगर आएका थिए भने फर्कन पनि उत्तिकै समय लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्