सप्तरी बसबिट्टि गाबिसका सचिव नवीन कुमार राई मृत भेतिएका छन । राई राती कार्यालय मै सुतेका थिए । उनको अत्याधिक मादकपदार्थ सेवनबाट मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ।