विराटनगर राउन्ड टेवलको विद्यार्थीलाई मनोरञ्जनात्मक गतिविधि

<span class='c1'>विराटनगर राउन्ड टेवलको</span> <span class='c2'>विद्यार्थीलाई मनोरञ्जनात्मक गतिविधि</span>

विराटनगर । विराटनगर राउन्ड टेवल १५ को आयोजनामा बालबालिकालाई विराटनगरमा जारी विराट एक्स्पोमा मनोरञ्जन गरिएको छ ।

मोरङको रंगेलीमा रहेको माहर्सी मा वि का विद्यार्थीहरुलाई उक्त संस्थाले विराट एक्स्पोमा ल्याएर विभिन्न खेल तथा मनोरञ्जनात्मक गतिविधिमा सामेल गराएको थियो ।  स्कुलका विद्यार्थीलाई उक्त संस्थाले विभिन्न गतिविधि गर्दै उनिहरुको व्यक्तित्व विकासका कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्