प्रदेश नम्बर १ को एक साताभरको मौसम पूर्वानुमान यस्तो

<span class='c1'>प्रदेश नम्बर १ को एक</span> <span class='c2'>साताभरको मौसम पूर्वानुमान यस्तो</span>

मौसम पूर्वानुमान महाशाखाले देशभरको एक साताभरको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार साताको सुरु र मध्यमा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ । भने साताको सुरु र मध्यमा पहाडी तथा तराई भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ।

यसैगरी देशका अधिकांश भू(भागमा न्युनतम तापक्रम र अधिकतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्