विराटनगरमा भारतबाट ल्याइएका अवैध बोईरल कुखुरा खाल्डोमा

<span class='c1'>विराटनगरमा भारतबाट ल्याइएका अवैध</span> <span class='c2'>बोईरल कुखुरा खाल्डोमा</span>

विराटनगर फाल्गुन ९।

भारतबाट अवैध रुपमा भित्राएको बोईलर कुखुरा नष्ट गरिएको छ ।

विराटनगर १५ स्थित हुलास मेटल अगाडी सडक खण्डबाट प्लाष्टिकको झोलामा ५९ थान अवैध बोईलर कुखुरा वेवारिसे अवस्थामा फेला पारी जिल्ला प्रहरी कार्यालय मोरङमा जिल्ला पशु क्वारानटाईन मोरङ विराटनगरका प्रतिनिधिको रोहवरमा उक्त वेवारिसे कुखुरा नष्ट गरेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्