विराटनगरमा स्ट्रोङगेस्ट म्यान अफ मोरङ प्रतियोगिता आयोजना हुदै

<span class='c1'>विराटनगरमा स्ट्रोङगेस्ट म्यान अफ</span> <span class='c2'>मोरङ प्रतियोगिता आयोजना हुदै</span>

मोरङ बडिबिल्डिङ एण्ड फिटनेस एशोसिएसनले प्रथम स्ट्रोङगेस्ट म्यान अफ मोरङ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

फिटनेश एशोसिएसनले विराटनगरले विराटनगरमा पत्रकार सम्मेलन गरि प्रतियोगिता फागुन २४ गते विराटनगरमा हुने जानकारी गराएको हो । एशोसिएसनका अध्यक्ष अम्लेशकुमार कर्णले समाज र देशलाई कुलतबाट बचाउन अहिलेको समयमा शारीरिक सुगठनले ठूलो भूमिका खेल्ने बताए । उनले यस्ता प्रतियोगिताले हजारौँ युवालाई खेलप्रति आकर्षित गराउन सहयोग र्पुयाउने बताए ।

खेल र खेलाडीलाई प्रोत्साहन गर्न स्ट्रोङगेस्ट म्यान अफ मोरङ बेञ्च प्रेस जिल्लास्तरीय प्रतियोगिता हो । खेलमा ६० किलो, ६५ किलो, ७० किलो, ७५ किलो र ८० किलोदेखि माथि तौल समूहका खेलाडीलाई सहभागी रहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्