विराटनगरको मेरिल्याण्ड कलेजमा नेतृत्व विकास तालिम

<span class='c1'>विराटनगरको मेरिल्याण्ड कलेजमा</span> <span class='c2'>नेतृत्व विकास तालिम</span>

विराटनगर । विराटनगरको रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेजमा लियो क्लव अफ विराटनगरले नेतृत्व विकास तालिम दिएको छ । क्लवले कलेजमा कक्षा ११ मा अध्ययनरत १७ जनालाई नेतृत्व विकास तालिम दिएको हो ।

तालिम दिँदा विद्यार्थीमा लुकेर रहेका प्रतिभालाई उजागरण गर्ने कलेजका प्रिन्सिपिल लक्ष्मण ढकालले बताए । तालिमबाट विद्यार्थी धेरै कुराका लाभ लिने उनले बताए । तालीमको सहजिकरण क्लवका राजन थापा र सिलू अर्यालले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्