विराटनगरको सेन्ट्रल मलमा आज ५ सय बढीको सामान खरिद गर्दा फिल्मको टिकट

<span class='c1'>विराटनगरको सेन्ट्रल मलमा आज ५ सय</span> <span class='c2'>बढीको सामान खरिद गर्दा फिल्मको टिकट</span>

विराटनगर फाल्गुन १७ ,

विराटनगरको सेंत्र्रल मलले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा बिभिन्न अफर लिएर आएको छ । सेन्ट्रल मलमा आज अर्थात् फाल्ग्गुन १७ गते कुनैपनि सामान ५ सय बढीको खरिद गरेको ग्राहकले सेन्ट्रल मल्टिप्लेक्सको एउटा फिल्मको टिकट निशुल्क पाउने छन् । कुनैपनि समान ५०० बढीको खरिदमा यो अफर लागु हुने मलले जनाएको छ ।

यस्तै सेन्ट्रल मलले फाल्गुन २० गते अन्य बिभिन्न अफर पनि लिएर आएको छ जसमा सम्पूर्ण कपडा तथा जुत्ताचप्पलको खरिदमा ५० % सम्म छुट को व्यवस्था गरिएको मलका मार्केटिंग अफिसर ओम घिमिरेले जानकारी दिए । यसका साथै मलमा अन्य बिभिन्न अफर पनि रहेको उनले बताए ।

सेन्ट्रल मलले ग्राहकको लागी बिभिन्न समयमा अफरहरु ल्याउदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्