अमेरिकाले अफगानिस्तानबाट सैनिक फिर्ता गर्न सहमति जनाउँदै तालिबानसँग शान्ति सम्झौतामा हस्ताक्षर

<span class='c1'>अमेरिकाले अफगानिस्तानबाट सैनिक फिर्ता गर्न सहमति</span> <span class='c2'>जनाउँदै तालिबानसँग शान्ति सम्झौतामा हस्ताक्षर</span>

अफगानिस्तानमा रहेका हजारौं सैनिक अब फिर्ता हुने भएका छन् ।

शनिबार कतारमा अमेरिकाले अफगानिस्तानबाट सैनिक फिर्ता गर्न सहमति जनाउँदै तालिबानसँग शान्ति सम्झौतामा हस्ताक्षर गरेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार सम्झौताअनुसार नेटोका साझेदारहरुले १४ महिनाभित्र आफ्ना सबै सैनिकहरुलाई फिर्ता गर्नेछन् ।

यो सम्झौतापछि १८ वर्षदेखि अफगानिस्तानमा रहेको द्वन्द्व अन्त्य हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्