विराटनगरमा रहेको शिक्षादिप कलेजमा रक्तदान कार्यक्रम

<span class='c1'>विराटनगरमा रहेको शिक्षादिप</span> <span class='c2'>कलेजमा रक्तदान कार्यक्रम</span>

विराटनगर । विराटनगरमा रहेको शिक्षादिप कलेजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कलेजको प्राङगणमा आज आइतबार भएको रक्तादानमा ८६ पिन्ट रगत संकलन गरीएको कलेजका व्यवस्थापन संकायका को–अडिनेट शंकर भट्टराईले जानकारी दिए ।

रक्तदान कार्यक्रममा कलेजमा अध्ययनरत विद्याथी, कर्मचारी र कलेजमा अध्ययापन गराउँने शिक्षक तथा शिक्षिकालेहरूले रक्तादन गरेका थिए ।

रक्त संचार केन्द्र विराटनगरमा भइरहेको रगत आभावलाई पूर्ती गर्ने उद्देश्यले रक्तदान गरिएको को–अडिनेट भट्टराईले जानकारी दिए । रगत नपाएर अकालमा कसैको पनि ज्यान नजाहोस् भनेर ‘रक्तदान, जीवन दान’ भन्ने मुल नाराको साथ रक्तदान कार्यक्रम भएको को–अडिनेट भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्