विराटनगरमा कोरोना भाइरस सचेतनाको लागि विभिन्न कार्यक्रम हुदै

<span class='c1'>विराटनगरमा कोरोना भाइरस सचेतनाको</span> <span class='c2'>लागि विभिन्न कार्यक्रम हुदै</span>

विराटनगर फाल्गुन २३,

विश्व नै कोरोना भाइरसको त्रासमा रहेको बेला विराटनगरमा पनि विभिन्न संघसंस्थाले जनचेतनामूलक कार्यक्रम भइरहेको छ ।

विराटनगरको हाटखोलास्थित सुशिक्षा निकेतन स्कुलका विद्यार्थीलाई माक्स वितरण तथा साबुनपानीले हात धुन जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । विराटनगर राउन्ड टेबुल ५ को आयोजनामा उक्त अभियान सञ्चालन भइरहेको कार्यक्रम संयोजक विभोर अग्रवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्