पेन्ट लाउने क्रममा एक व्यक्ति ढली मृत्यु

<span class='c1'>पेन्ट लाउने क्रममा एक</span> <span class='c2'>व्यक्ति ढली मृत्यु</span>

विराटनगर । ताप्लेजुङ मौवाखोला(४ का २० बर्षीय सविन शेर्पाको धनकुटामा मृत्यु भएको छ । लोकसेवा परिक्षाको लागि हिजो धनकुटा(७ स्थितमा रहेको एक होटलमा आई बसेका शेर्पा शनिबार बिहान साढे ८ बजे उठेर पेन्ट लगाउने क्रममा अचानक ढली बेहोस भएकोमा साथीहरुले उपचारार्थ जिल्ला अस्पताल धनकुटामा ल्याई उपचार गराई रहेकोमा उपचारकै क्रममा उनको बिहान साढे १० बजे मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्