विराटनगर चैत ६,
मोरङमा हिसानले लिदै आएको कक्षा ११ र १२ को परिक्षा स्थगित भएको छ ।
कक्षा १२ को परीक्षा जारी रहेको अवस्थामा आज विहान बसेको हिसानको बैठकले परीक अर्को नोटिस नहुन्जेलसम्म स्थगित गरिएको हिसानका मोरङ अध्यक्ष राजेश कार्कीले बताए ।