नेपालमा कोरोनाभाइरसका तेस्रो संक्रमित फेला

<span class='c1'>नेपालमा कोरोनाभाइरसका तेस्रो</span> <span class='c2'>संक्रमित फेला</span>

नेपालमा कोरोनाभाइरसका तेस्रो संक्रमित फेला परेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले तेस्रो संक्रमित फेला परेको पुष्टि गरे ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको नमुनामा पोजेटिभ भेटिएको उनले जानकारी दिए ।

तेस्रो संक्रमितलाई आइसोलेसनमा राखिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्