बिराटनगरमा इन्डोर खेल मैदान सुरु

<span class='c1'>बिराटनगरमा इन्डोर खेल</span> <span class='c2'>मैदान सुरु</span>

बिराटनगरमा सहिद मैदान र अरु केहि कलेजका मैदान बाहेक सबै ठाउँमा बस्ती बसी सकेको अवस्थामा खेल मैदानको अभाव सृजना भएको छ । त्यसै अभावलाई पुरा गर्न बिराटनगरमा इन्डोर खेल मैदान सुरु भएको छ । " द स्पोर्ट्स हब " नाम दिएर बिराटनगर - ३ शनिहाटमा फुटसल र इन्डोर क्रीकेट खेल्न सकिने मैदान सन्चालनमा आएको हो । । बिहान ६ बजे देखी बेलुकी १० बजे सम्म स्पोर्ट्स हब खुल्ला हुने छ । यहाँ दिउसो अथवा राती जुनै समयमा पनि बिभिन्न खेलहरु खेल्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्