कोशी अञ्चल अस्पतालका तस्वीरहरु।

<span class='c1'>कोशी अञ्चल</span> <span class='c2'>अस्पतालका तस्वीरहरु।</span>

 

P1310922

पटक पटक भुकम्पको झटका महसुस भएपछि कोशी अञ्चल अस्पतालमा उपचारकालागि आएका विरामीहरु बेड छाडेर अस्पतालको चौर र सडकमा बसीरहेका छन् । भने प्रसूतिवार्ड खाली छ । P1310917

भुकम्पले पूर्वाञ्चलमा ९ महिला सहित १५ जनाको मृत्यु भएको खवर प्रप्त भएको छ । जसमा सबैभन्दा बढी सुनसरीमा ६ जनाको मृत्यु भएको छ । ओखलढुगा ५,सोलुखुम्बुमा २ भोजपुर २ जनाको मृत्यु भएको बताइएको छ । भुकम्पको थप विवरण आउन बाकी छ ।

P1310919

सुनसरीको दुहवी–७ मा पर्खालले किचदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जसमा मञ्जु साह, अम्बिका साह, गुडिया गुप्ता र पृती चौधरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्