सुनसरीमा दुर्घटनामा एक जनाको मृत्यु

<span class='c1'>सुनसरीमा दुर्घटनामा एक</span> <span class='c2'>जनाको मृत्यु</span>

सुनसरीको बर्जु गाउँपालिका-६ बर्जुस्थित खेतमा सोही ठाउँ बस्ने हरि नारायण पंण्डितले चलाएको पावर टेलरले किच्दा सोही ठाउँ बस्ने ३२ वर्षीय उदित नारायण पंण्डितको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो उक्त पावर टेलरलाई पछाडिबाट ठेल्ने क्रममा गम्भीर घाइते भएका पंण्डितको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो ।

उक्त पावर टेलर नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्