विराटनगरमा स्थापित प्रजातन्त्र रेडियोमा क्रान्तिका गीत गाउने गायिका रानुदेवीको निधन

<span class='c1'>विराटनगरमा स्थापित प्रजातन्त्र रेडियोमा क्रान्तिका</span> <span class='c2'>गीत गाउने गायिका रानुदेवीको निधन</span>

काठमाडौं, वैशाख १९ गते ।

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८६ वर्षको उमेरमा गए राती काठमाडौंमा निधन भएको छ । उहाँको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दाह संस्कार गरिएको जानकारी उहाँकी कान्छी छोरी अल्पना रेग्मीले दिनुभयो ।

रेडियो नेपालको प्रथम गायिका अधिकारीले विराटनगरमा स्थापित प्रजातन्त्र रेडियोमा क्रान्तिका गीत गाउनु भएको थियो । उहाँलाई सास फेर्न कठिन भएपछि अस्पताल लैजाने क्रममा बाटो नै निधन भएको थियोे । उहाँका दुई छोरी र एक छोरा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्