जंगली च्याउ खाँदा सभापोखरीमा बुबा छोरा बिरामी

<span class='c1'>जंगली च्याउ खाँदा सभापोखरीमा</span> <span class='c2'>बुबा छोरा बिरामी</span>

संखुवासभाको सभापोखरी गाउँपालिका-६ बाह्रबिसेका ४५ बर्षीय सुर्य बहादुर लिम्बु र निजको ६ बर्षीय छोरा आमोस लिम्बु जंगली च्याउ खाँदा बिरामी भएका छन् ।
सोमवार बेलुका घर नजिकै जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका दुबै बुबा छोरा बिरामी भई जिल्ला अस्पताल खाँदवारीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्