कक्षा ११ र १२ को परीक्षा अनिश्चितकालको लागी स्थगित

<span class='c1'>कक्षा ११ र १२ को</span> <span class='c2'>परीक्षा अनिश्चितकालको लागी स्थगित</span>

कक्षा ११ र १२ को परीक्षा अनिश्चितकालको लागी HSEB ले स्थगित गरेको छ र अहीले सम्म परीक्षाको नया मिती/तालीका प्रकासीत गरेको छैन।तर कोही कसैले बिध्यार्थी एवं अभिभावकहरुमा भ्रम सृजना गरी यो विपदको वेलामा थप आतंक सृजना गर्ने अभिप्रायले 'जेष्ठ ७ बाट कक्षा १२ को परीक्षा हुने'भन्दै फेसवुक तथा SMS बाट झुट्टो खवर फैलाउने गरेको पाईयको हुदॉ त्यस्ता खवरको पछाडी नलागी दीनु हुन सवैमा अनुरोध छ।
त्यस्तो झुट्टो खवर फैलाई अस्थिरता पैदा गर्न खोज्नेहरुको पहीचान गरी कार्यवाही गर्न नेपाल प्रहरी संग परिषद्ले अनुरोध गरी सकेको छ।

नारायण प्रसाद कोइराला
सदस्य सचिव
उच्च माध्यमिक शिक्षा परिषद
सानोठिमी,भक्तपुर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्