थप ३ जनामा संक्रमण, आजै ९ जना संक्रमित हुँदा २७६ कुल संक्रमित संख्या

<span class='c1'>थप ३ जनामा संक्रमण, आजै ९ जना</span> <span class='c2'>संक्रमित हुँदा २७६ कुल संक्रमित संख्या</span>

पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २७६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्ती अनुसार संक्रमित हुनेहरुमा कपिलवस्तु शिवराज नगरपालिकाका २५, ३४ र ४४ वर्षिय पुरुषहरु रहेका छन् ।
यस अघि आजै बिहान ६ जनामा कोरोना संक्रमण देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्