कोरोना अपडेट : आज थप ६ जना थपिए , कुल संख्या २७३

<span class='c1'>कोरोना अपडेट : आज थप ६</span> <span class='c2'>जना थपिए , कुल संख्या २७३</span>

काठमाडौं, जेठ ३ गते ।

पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २७३ पुगेको छ ।

सो कुराको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्