कंञ्चनबारीमा एक हप्ते राजाशति थान मेला आजबाट सुरु

<span class='c1'>कंञ्चनबारीमा एक हप्ते राजाशति</span> <span class='c2'>थान मेला आजबाट सुरु</span>

 

प्रेम देवान

विराटनगर २५ बैसाख । श्री राजा सतिथान मेला समिति विराटनगर ५ को आयोजना तथा न्थ्ऋ सस्था र सयुत्त युवा सञ्जाल नेपालको सहकार्यमा आज देखी आगामी ३१ गते सम्म का लागी एकहप्ते सांस्कृतिक मेला लागेको छ ।

20141023_130440भरतपुर क्यान्सर अस्पतालमा उपचार्थ विराटनगरका अमित खवास को उपचारमा सहयोग गर्ने उद्देस्यका साथ एक हप्ते राजा शति थान मेला लागेको हो ।

। एक हप्ता सम्म चल्ने मेलाको ईन्द्र मणी राजवशंीले शान्तिको प्रतिक मानिएको परेवा उडाएर उद्घाटन् गर्नु भएको थियो । श्री राजा सतिथान मेला समितिका अध्यक्ष दिनेश राजवंशी अनुसार पृथ्विनारायाण शाह भन्दा अगाडी स्थापना भएको मन्दिरको प्रचार प्रसार र थान मन्दिरको मर्मत सहयोग पुगोस भन्ने उद्धेस्यले मेलाको आयोजना गरिएको बताउनुभयो । विगत लामो समय देखी बढ्दो युवा सस्थामा आवद्ध अमित खवासको आर्थिक कमजोर भएको कारण उनको उपचारमा पनि सहयोग गर्ने भएकाले मेला गरिएको बढ्दो युवा सस्थाका अध्यक्ष सुमन मंग्रान्तिले बताउनुभयो । मेलामा राजा शतिथान मन्दिरमा भव्य पुजापाठ, सांस्कृतिक नृत्य प्रस्तुति साथमा बेजोड सांङगीतिक कार्यक्रम , क्राईम पेट्रोलद्धारा नाटकको प्रस्तुति लगायत विभिन्न खेल मनोरञ्जन कार्यक्रम ( रोटेपिङ, ब्रेक डान्स, मोतको कुवा ) ईत्यादी गरिने अध्यक्ष मंग्रन्तिले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्