भारतमा एकैदिन १५ हजार बढी संक्रमित भेटिए

<span class='c1'>भारतमा एकैदिन १५ हजार</span> <span class='c2'>बढी संक्रमित भेटिए</span>

भारतमा कोरोना संक्रमितको संख्या ४ लाख पार भएको छ ।

केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयको ताजा आँकडा अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १५ हजार ४ सय १३ संक्रमित फेला परेका छन् जबकी ३०६ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म १३ हजार २ सय ५४ को मृत्यु भइसकेको छ ।

भारतमा यतिबेला कूल संक्रमितको संख्या ४ लाख १० हजार ४ सय ६१ पुगिसकेको छ भने २ लाख २७ हजारभन्दा बढि संक्रमित निको समेत भइसकेका छन् ।

स्रोतः बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्