मोटरसाईकलको ठक्करबाट साईकलयात्रीको मृत्यु

<span class='c1'>मोटरसाईकलको ठक्करबाट</span> <span class='c2'>साईकलयात्रीको मृत्यु</span>

सुनसरी । सुनसरी ईनरुवा–७ बस्ने ३५ बर्षीय मोहमद नजुन मियाको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ ।
मंगलबार दिउँसो पौने १ बजे ईटहरी–८ खोलाटोली स्थित भित्रि सडक खण्डमा को ३९ प ५५७२ नम्बरको मोटरसाईकलले साईकलयात्री मोहमदलाई ठक्कर दिदा उनको घट्नास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ। ठक्कर दिने मोटरसाईकल र चालक सागर कुशहवालाई नियन्त्रणमा लिइएको प्रदेश १ प्रहरी कार्यालयको सुचना समन्वय शाखाले जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्