ढुंगाले किचेर एकजनाको मृत्यु

<span class='c1'>ढुंगाले किचेर</span> <span class='c2'>एकजनाको मृत्यु</span>

मोरङ २ जेठ/ संखुवासभाको खाँदबारी नगरपालिका ८ मा पर्ने माल्टा खोलामा ढुंगाले किचेर शुक्रबार एकजनाको मृत्यु भएको छ ।
माल्टा भीरगाउँका १३ वर्षका मनकुमार राईको खोलामा नुहाउने क्रममा ढुंगाले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय संखुवासभाले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको प्रहरीले जनायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्