नगर चुम्लुङ्गमा म्याङ्गवो

<span class='c1'>नगर चुम्लुङ्गमा</span> <span class='c2'>म्याङ्गवो</span>

 

प्रेम देवान विराटनगर, २ जेठ ÷ किरात याक्थुङ चुम्लुङ नगर समिति विराटनगरको पांचौ अधिवेशन विराटनगरमा सम्पन्न भएको छ । विराटनगर १९ किरातेश्वर माङ्गखिम मन्दिरमा शनिबार भएको अधिवेशनमा मनोज म्याङ्गवो अध्यक्षमा चयन हुनुभएको छ ।

अधिवेशनले म्याङबोलाई सर्बसम्मत रुपमा चयन गरेको हो । समितिको उपाध्यक्षमा टिका लिम्बु, सचिव राम लावती, सहसचिव लक्ष्मी म्याङ्गबो र कोषध्यक्षमा सोनाहाङमा सुब्बा रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा राम बा. चाक्सावा, धर्मराज म्याङ्गवो, जगत चेम्जोङ्ग, मंगलसिङ चेम्जोङ्ग, हरिन्द्र सेनेहाङ्ग, कुन्ता लावती, मनुकुमारी लिम्बु, गौरी लिम्बु, सरण याक्सो, डम्बर हुक्पा चोङबा र तुलमाया सम्बाहाम्फे रहुनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्