अब बिराटनगरमा पनि एउटै केवलबाट टिभी,इन्टरनेट र फोन

<span class='c1'>अब बिराटनगरमा पनि एउटै</span> <span class='c2'>केवलबाट टिभी,इन्टरनेट र फोन</span>

बिराटनगर ३ जेठ/ बिराटनगरमा पनि आगामी डिसेम्बरबाट टिभी नेट प्रा लिले अप्टिकल फाइबरबाट एउटै केवलबाट टिभि ,इन्टरनेट र फोनको सुबिधा घर घर पुर्याउन अभियान थालेको छ । सरकारले दिएको निर्देशन अनुरुप अहिलेको एनालोग प्रबिधीलाई डिजिटल बनाउन यस कार्यको थालनी गारिएको हो । उज्यालो दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्