करणीको अभियोगमा मुद्दा दर्ता भएपछि अभियुक्त फरार

<span class='c1'>करणीको अभियोगमा मुद्दा दर्ता</span> <span class='c2'>भएपछि अभियुक्त फरार</span>

४ जेठ, दमक।
हाडनाता करणीको अभियोगमा मुद्दा दर्ता भएपछि अभियुक्त झापा कोहवरा- ३ का ३६ बर्ष पाण्डुप्रसाद कोइराला फरार भएका छन् ।
उनले नाता भित्रैकी १५बर्षीया किशोरीलाई ४ बैशाखदेखि भगाएर पश्चिम नेपालको कैलालीसम्म पुर्‍याएका थिए । पहिलोपटक इलाका प्रहरी कार्यालय गौरीगञ्जमा परेको उजुरी पीडितका बाबुले दबाबमा फिर्ता लिएपछि किशोरी झापाको सुरुङ्गामा आफन्तकहाँ राखिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्