झापाका संस्थागत विद्यालयहरुमा क्षति कम

<span class='c1'>झापाका संस्थागत विद्यालयहरुमा</span> <span class='c2'>क्षति कम</span>

४ जेठ, दमक।
गत बैशाख १२ र २९ गतेको भुकम्पका कारण झापाका संस्थागत विद्यालयहरुको त्यति क्षति नपुगेको विद्यालय सञ्चालकहरुले बताएका छन् । दमकको झापापोष्ट दैनिकले आज गरेको अन्तर्क्रियामा संस्थागत विद्यालयका संचालकहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा संस्थागत विद्यालय संगठन प्याब्सन झापा जिल्ला उपाध्यक्ष श्रवण पोखरेलले हिजोदेखि झापाका संस्थागत विद्यालयहरुमा भुकम्पले पुर्‍याएको भौतिक क्षतिको अनुगमन गरिरहेको र उक्त अनुगमनका क्रमामा कुनै कुनै विद्यालयको सामान्य क्षति बाहेक ठुलो क्षति भएको नपाइएको उनले बताए। सामान्य क्षति भएका विद्यालयहरुमा पनि प्राबिधिकको सल्लाह बमोजिम मर्मत थालिएकोले अभिभावकहरुलाई नआत्तिन उनले आग्रह गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्