कोशी अस्पतालका डाक्टरको लापर्वाहिले देबिको अवस्था नाजुक

<span class='c1'>कोशी अस्पतालका डाक्टरको लापर्वाहिले</span> <span class='c2'>देबिको अवस्था नाजुक</span>

बिराटनगर जेठ ५/ कोशी अन्चल अस्पताल बिराटनगरका डा सुनिल चन्द्र अधिकारीले २०६५ साल जेठ १४ गते पत्थरीको शल्यकृया गरेका इटहरी कि देबी नेपालको पेट झन सुन्निने जस्ता बिभिन्न समस्या आउन थालेको छ । उनको शल्यकृय गरेको २ महिना मै पेटको जालिको सिलाई फुस्किएको डा.अधिकारीले स्विकारेका छन । अहिले उपचार गराउदा आफ्नो सम्पती पनि सकिएको उनले दुखेसो पोखिन । आजको उज्यालो दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्