३५ हजार धरौटी तिरेर छुटे बहुविवाह गर्ने राई

<span class='c1'>३५ हजार धरौटी तिरेर</span> <span class='c2'>छुटे बहुविवाह गर्ने राई</span>

५ जेठ, दमक।
झापाको तोपगाछी ६ का शम्भु राई बहुविवाह मुद्दामा ३५ हजार रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटेका छन् । उनले दमक १५ बस्दै आएकी रीता राईसँग दोस्रो विवाह गरेको भनी पत्नी इन्द्रमाया लिङदेनले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी कारबाही अघि बढाएको थियो ।
सो मुद्दामाथि सोमबार झापा जिल्ला अदालतले निर्णय गर्दै तोकेको ३५ हजार धरौटी बुझाएर राई सोमबार नै छुटेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

 

Purbelitimes

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्