नोबेलमा थप एक चिकित्सकसहित चारजनामा संक्रमण

<span class='c1'>नोबेलमा थप एक</span> <span class='c2'>चिकित्सकसहित चारजनामा संक्रमण</span>

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा चारजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोशी अस्पताल विराटनगरमा गरिएको पीसीआर परीक्षणमा एकजना चिकित्सक, दुईजना फार्मेसीका कर्मचारी र एकजना स्टाफ नर्समा संक्रमण पुष्टि भएको हो ।

नोबेलमा मंगलबार थपिएकासँगै संक्रमित १८ जना पुगेका छन् । अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार नोबेल सुस्वास्थ्य फार्मेसीका कर्मचारीमा संक्रमण पुष्टि भएको बताउनुभयो ।

मेडिकल तथा टिचिङ अस्पतालका कर्मचारीमा कोरोना संक्रमण देखिन थालेपछि प्रशासनले ओपीडी सेवा बन्द गरेर स्वाब परीक्षणलाई प्राथमिकता दिदैं आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्