स्वास्थ्य कार्यालय मोरङका प्रमुखमा कोरोना संक्रमण

<span class='c1'>स्वास्थ्य कार्यालय मोरङका</span> <span class='c2'>प्रमुखमा कोरोना संक्रमण</span>

विराटनगर । कोरोना संक्रमितहरुलाई अस्पताल भर्ना गरिएपछि उनीहरुको व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आउनु भएका जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोभिड १९ उपचार केन्द्रको व्यवस्थापन तथा पीयू आईसोलेशन केन्द्र गोठगाउँको समेत व्यवस्थापन हेर्दै आउनु भएका बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

बस्नेतसँगै कार्यालयका अर्का एक कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ । यस अगाडी गोठगाउँ आईसोलेशनमा खटिदै आउनु भएका सोही कार्यालयका जनस्वास्थ्य निरिक्षकलाई संक्रमण पुष्टि भएको थियो । त्यस्नै एकसता अगाडी अर्का कर्मचारीमा समेत संक्रमण पुष्टि भएको थियो ।

संक्रमण देखिएका ती कर्मचारी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररतः रहेको र बाँकी दुईजना होम आईसोलेशनमा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्