नोबेलमा तीनजना संक्रमित थपिए

<span class='c1'>नोबेलमा तीनजना</span> <span class='c2'>संक्रमित थपिए</span>

विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नोबेलमा कार्यरत दुईजना कर्मचारी र एकजना नर्समा शुक्रबार संक्रमण पुष्टि भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिनुभयो ।
नोबेलमा आज थपिएकासँगै संक्रमितको संख्या २१ पुगेको छ । पाँचजना चिकित्सक, फार्मेसी चारजना, कर्मचारी चारजना र बाँकी स्टाफ नर्स छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्