जन्मदिनमा मास्क बैंक स्थापना

<span class='c1'>जन्मदिनमा मास्क</span> <span class='c2'>बैंक स्थापना</span>

विराटनगर । कोरोना माहामारीको संक्रमण बढ्दै जाँदा विराटनगरका एक युवा ब्यवसायी तथा समाजसेवी सरोज पौडेलले आफ्नो जन्मदिनको अवसरमा मास्क बैंक सञ्चालनमा ल्याएका छन् ।

मास्क नलगाई हिड्ने नागरिक लक्षित गरेर निःशुल्क उपलब्ध गराउने गरि मास्क बैंक स्थापना गरेका हुन् ।
आफ्नो जन्मदिनको अवसरमा सुरु गरिएको मास्क बैंकलाई निरन्तरता दिनका लागि अन्य सहयोगी मनहरुको समेत खोजी गर्ने पौडेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्