भोजपुरमा मास्क सचेतना फैलाउँदै घरदैलो अभियान

<span class='c1'>भोजपुरमा मास्क सचेतना</span> <span class='c2'>फैलाउँदै घरदैलो अभियान</span>

विराटनगर । कोभिड–१९ को संक्रमण बिश्वब्यापी भईरहेको बेला स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न अनुरोध गर्दै भोजपुर वडा न.८ का वडा सदस्य गोपाल खत्रीको सक्रियतामा घरदैलदो अभियान चलाइएको छ ।

स्थानीय नागरिकलाई अनिवार्य मास्क लगाउन आग्रह गर्दै घरदैलोमा पुगेर मास्क वितरण गरिएको हो । वडाका सबै नागरिकलाई मास्क वितरण गर्दै स्थानीय समाजसेवीसहित जनप्रतिनिधि समेतको उपस्थितिमा सचेतना फैलाइएको सुशील खत्रीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्