भन्सार छली गरी ल्याएको ओरीयन्स कम्पनीको औषधी नियन्त्रणमा

<span class='c1'>भन्सार छली गरी ल्याएको</span> <span class='c2'>ओरीयन्स कम्पनीको औषधी नियन्त्रणमा</span>

झापा । झापाको शिवसताक्षी नगरपालिका–८ स्थित राजमार्गबाट करिव ७ लाख बराबरको भन्सार छली गरी ल्याएको ओरीयन्स कम्पनीको औषधी बरामद गरिएको छ ।
दुई वटा मोटरसाईकल र एउटा स्कुटरमा ६ जना व्यक्तिसहित ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइएको हो ।


चेकजाँच गर्दा औषधी फेला पारेपछि प्रहरीले मानिस तथा सवारीसहित भारतबाट ल्याएको ३०७ वटा बट्टा औषधी नियन्त्रणमा लिएको थियो ।
भारतबाट नेपालतर्फ चोरी तस्करी गरी अबैध रुपमा ल्याएको पाईएपछी उक्त कम्पनीको औषधी बरामद गरिएको हो । बरामद गरिएको औषधी, मानिस तथा सवारी साधनहरु आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईएको ईलाका प्रहरी कार्यालय झिलझिले ले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्