ढलान नसकिँदै उप्कियो खोटाङ्गमा सडक [तस्विर]

<span class='c1'>ढलान नसकिँदै उप्कियो</span> <span class='c2'>खोटाङ्गमा सडक [तस्विर]</span>

ढलान उप्किएर हिलाम्मे बनेको दिक्तेल–अस्पतालचोक–मात्तिम–टेम्मा सडकखण्डको दिक्तेलस्थित कुमारी चलचित्र भवन नजिकैको सडक । पूर्वाधार विकास कार्यालय उदयपुरको रु ४४ लाख छ हजार ३६८ लगानीमा ढलान गरिएको उक्त सडक सम्पन्न नहुँदै उप्किएको हो । तस्वीर: केदार मगर/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्